नयाँ वर्षका अवसरमा बेनीमा लोक साँस्कृतिक उत्सव

विकल्प न्यूज/बेन चैत ६ गते । नयाँ वर्ष २०७८ का अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन ’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा … Continue reading नयाँ वर्षका अवसरमा बेनीमा लोक साँस्कृतिक उत्सव